2078-05-28
2078-05-28
मिति २०७८/०४/०८ गते पेश हुन आएका सिफारिसहरुको राहदानी प्रिन्ट भइ आइसकेकोले सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । राहदानी लिन आउँदा सम्बन्धित व्यक्ति नै उपस्थित हुनहोला ।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय,लमही, दाङ्ग .